लाजिम्पाटमा खुल्यो हाना वेलनेस, डेढ करोडको लगानी
kalakarmi.com · Sun Jul 26 07:59:14 GMT 2026

काठमाडौं– लाजिम्पाटमा हाना वेलनेस एण्ड स्पा सेन्टर सञ्चालनमा आएको छ । डेढ करोड रुपैयाँ बढीको लगानीमा हाना वेलनेस सेन्टर सञ्चालनमा आएको हो ।
लाजिम्पाटस्थित केजी टावरको छैठौँ तलामा वेलनेस सेन्टर सञ्चालनमा आएको हो । ज्याकुजी तातो पानीमा बस्ने०, साउना, स्टीम तथा मसाज थेरापीसहितको वेलनेस सञ्चालनमा आएको हो ।
Read full story at source (kalakarmi.com)