अमेरिकाले इरानमाथिको आक्रमण रोकेको संकेत, तर तनाव अझै कायम
ratopati.com · Sun Jul 26 08:08:01 GMT 2026

वाशिङ्टन डीसी । लगातार १३ रातसम्म इरानमाथि हवाई आक्रमण गरेको अमेरिकाले पछिल्ला दुई दिनदेखि सैन्य कारबाही स्थगित गरेको देखिएको छ ।
अमेरिकी रक्षा मन्त्रालयका एक स्रोतका अनुसार हालका लागि आक्रमणको अभियान रोकिएको छ । अमेरिकी सेनाको मध्य कमाण्ड (सेन्टकम)ले शुक्रबार र शनिबार इरानविरुद्ध कुनै नयाँ हवाई आक्रमणको घोषणा गरेको छैन । यद्यपि, पछिल्ला दुई दिनमा कुनै सैन्य कारबाही नभएको हो वा होइन भन्ने विषयमा आधिकारिक पुष्टि भएको छैन ।
Read full story at source (ratopati.com)