एमबीएसको प्रश्नपत्र आउट गर्नेहरू पक्राउ
lokaantar.com

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस) को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनपछि उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो ।
Read full story at source (lokaantar.com)