त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो
nepallive.com · Sun Aug 30 05:00:00 GMT 2026

धादिङ– त्रिशूलीको बाढीले धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा चार वटा घर बगाएको छ।
स्थानीयका अनुसार बाढीले रामबहादुर अधिकारी, अर्जुन भुजेल, कर्णबहादुर मगर र रामलाल श्रेष्ठको घर बगाएको हो। घर बगाए पनि घटनामा मानवीय क्षति भने भएको छैन।
Read full story at source (nepallive.com)