वैकल्पिक वित्त कोषले सुरू गर्यो काम, पहिलो बैठकले गरेका तीन निर्णय
setopati.com · Sun Aug 30 05:03:52 GMT 2026

पूर्वाधार विकासका लागि आवश्यक ठूलो रकम जुटाउन स्थापना गरिएको वैकल्पिक वित्त कोषले काम सुरु गरेको छ।
वैकल्पिक वित्त ऐन पारित भएपछि गठन भएको कोषको सञ्चालक समितिको पहिलो बैठक शनिबार बसेको थियो। बैठकले तीनवटा निर्णय गरेको छ।
Read full story at source (setopati.com)