विजयको फिल्म 'जन नायकन' को विश्वव्यापी कमाइ पुग्यो १७१ करोड भारू
setopati.com · Sun Jul 26 08:12:00 GMT 2026

तमिल फिल्म 'जन नायकन'ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ।
भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजय अभिनीत फिल्मले रिलिजको दिनदेखि नै राम्रो व्यापार गरेको हो।
Read full story at source (setopati.com)