महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
clickmandu.com · Sun Jul 26 08:14:54 GMT 2026

काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्ब्।र अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ ।
बैंकले ‘राईजिङ्ग स्टार– ग्रोथ’ अन्तर्गतको विधामा सम्मान पाएको हो । गत वर्ष बैंक ‘सम्पती गुणस्तर’ अन्तर्गतबाट समेत सम्मानित भएको थियो ।
Read full story at source (clickmandu.com)