घ्याङलेखको मुहार फेरियो, कालोपत्रे सडकले दुर्गम गाउँलाई विकाससँग जोड्यो [भिडियो]
hamrakura.com · Sun Jul 26 00:00:00 GMT 2026
सिन्धुली। वर्षौंदेखि दुर्गमताको पर्याय बनेको सिन्धुलीको घ्याङलेख गाउँपालिका अहिले विकासको नयाँ यात्रामा अघि बढेको छ। पिपलडाँडा-हायूटार-रामपुर सडक कालोपत्रे भएपछि स्थानीयको दैनिकीमा उल्लेखनीय परिवर्तन आएको छ।
बीपी राजमार्गबाट गाउँपालिका केन्द्रसम्म पुग्ने मुख्य सडक कालोपत्रे भएपछि शिक्षा, स्वास्थ्य, कृषि, व्यापार तथा पर्यटन क्षेत्रमा सहज पहुँच विस्तार भएको छ। विगतमा नुनदेखि सुनसम्मका सामान पिठ्युँमा बोकेर गाउँ पुर्याउनुपर्ने बाध्यता रहेको क्षेत्रमा अहिले सवारी साधन नियमित रूपमा सञ्चालन हुन थालेका छन्।
Read full story at source (hamrakura.com)