विपद्मा मनोवैज्ञानिक प्राथमिक उपचार कसरी ?
annapurnapost.com · Sun Aug 30 05:03:34 GMT 2026

कुनै घटना, विपद् वा गम्भीर संकटको बेला अरूलाई शारीरिक रूपमा जस्तै मानसिक रूपमा पनि तत्काल सहयोगको आवश्यकता पर्छ। यसलाई मनोवैज्ञानिक प्राथमिक उपचार (साईकोलोजिकल फस्ट एड) भनिन्छ। यो उपचार कुनै विशेषज्ञले दिने काउन्सिलिङ होइन। यो जोसुकैले गर्न सक्ने मानवीय सहयोग हो। सानो सहयोगले पनि ठूलो फरक पार्छ।
उपचारका प्रमुख तीन नियमहरू
Read full story at source (annapurnapost.com)