छलफल मात्रै हो भनेर गएका प्रचण्डले ओलीसँग लिखित सम्झौता नै गरेपछि माधव नेपाल 'फायर'
setopati.com · Sun Jul 26 08:17:00 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग 'अहिले छलफल मात्र गर्ने' भनेर गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रदेश सरकार गठन र सञ्चालनबारे लिखित सम्झौता नै गरेपछि सहसंयोजक माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्।
ओलीसँगको भेटमा प्रदेशहरूबारे छलफल मात्र हुने, अहिले नै कुनै ठोस सहमति नहुने भनेर प्रचण्डले नेपाललाई भनेको नेपाल निकट एक नेताले सेतोपाटीलाई जानकारी दिए। तर, प्रचण्डले एक्कासि प्रदेश सरकार भागबन्डाको ३ बुँदे सम्झौता गरेपछि नेता नेपाल 'फायर' भएका हुन्।
Read full story at source (setopati.com)