कांग्रेसले गर्यो प्रदेश सभापति र मुख्यमन्त्रीसँग छलफल
setopati.com · Sun Jul 26 08:26:00 GMT 2026

नेपाली कांग्रेसले प्रदेश सभापतिहरू र मुख्यमन्त्रीहरूसँग छलफल गरेको छ।
आज केन्द्रीय कार्यालय सानेपामा आफ्ना प्रदेश सभापति र मुख्यमन्त्रीहरूसँग छलफल भएको हो।
Read full story at source (setopati.com)