नयाँ ओमोडा ई-फाइभ प्रो अब पोखरामा पनि
kendrabindu.com · Sun Jun 07 05:53:44 GMT 2026

काठमाडाैं । गण्डकी प्रदेशका लागि ओमोडा जेको तथा आईकार सवारी साधनहरूको आधिकारिक विक्रेता एलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ओमोडा ई-फाइभ प्रो सार्वजनिक गरेको छ।
सो क्रममा ११ भन्दा बढी नयाँ ओमोडा ई-फाइभ प्रो ग्राहकहरूलाई साँचो हस्तान्तरण समेत गरिएको कम्पनीले जनाएको छ।
Read full story at source (kendrabindu.com)