गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु
ratopati.com · Sun Jul 26 08:33:25 GMT 2026

काठमाडौँ । डा गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु भएको छ । शिक्षामन्त्रालयको अग्रसरतामा बनाइएको वार्ता टोलीले केसीसँग आइतबार वार्ता सुरु भएको हो ।
वार्तामा सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सविच चूडामणि पौडेल, स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा र प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राडा जगदीशचन्द्र अग्रवाल छन् । यस्तै, गोविन्द केसीको तर्फबाट पुकार बमलगायतको सहभागिता रहेको छ ।
Read full story at source (ratopati.com)