सेती अस्पतालमा डा. केसी र सरकारबीच वार्ता सुरु
swasthyakhabar.com · Sun Jul 26 08:34:51 GMT 2026

धनगढी– चिकित्सा शिक्षा सुधारलगायत विभिन्न माग राख्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकार पक्षबीच आइतबार वार्ता सुरु भएको छ।
वार्ता सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा भइरहेको छ। डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनी हाल सोही अस्पतालको आईसीयूमा उपचाररत छन्।
Read full story at source (swasthyakhabar.com)