सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने भए खगराज भट्ट
kathmandupati.com · Sun Jul 26 08:48:55 GMT 2026

धनगढी– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता खजराग भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।
नेकपाले प्रदेश सभा संसदीय दलका नेता भट्टलाई मुख्यमन्त्री बनाउने तयारी गरेको हो ।
Read full story at source (kathmandupati.com)