सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह
ratopati.com · Sun Aug 30 05:06:58 GMT 2026

कैलाली । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ ।
अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालय अनुसार आजदेखि दुई/तीन दिनसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र एक/ई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
Read full story at source (ratopati.com)