डा. गोविन्द केसी र सरकारबीच वार्ता शुरू
hamrakura.com · Sun Jul 26 00:00:00 GMT 2026
धनगढी। सत्याग्रहमा रहेका डा. गोविन्द केसी र सरकारबीच आइतबारदेखि औपचारिक वार्ता शुरू भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा शुरू भएको वार्ताका लागि सरकारले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।
Read full story at source (hamrakura.com)