के अक्टोबरमा नेयमार र भिनिसियस नेपालकै फ्यानका लागि आउँदैछन्?
barnanmedia.com · Sun Jul 26 08:54:31 GMT 2026
दक्षिण एसियाका करोडौँ फुटबल प्रशंसकहरूका लागि एउटा अत्यन्तै उत्साहजनक र ऐतिहासिक खुसीको खबर सार्वजनिक भएको छ। विश्व फुटबलको पावरहाउस एवं पाँचपटकको विश्व विजेता ब्राजिलले आगामी अक्टोबर महिनामा दक्षिण एसियाली भूमीमा पाइला टेक्ने औपचारिक घोषणा गरेको छ।
ब्राजिलको आधिकारिक फुटबल पेजका अनुसार दक्षिण एसियाली देशहरू विशेष गरी नेपाल, भारत र बङ्गलादेशका फुटबल प्रेमीहरूले ब्राजिलियन टोलीप्रति देखाउँदै आएको कडा क्रेज, निस्वार्थ माया र बलियो समर्थनको सम्मानस्वरूप यो मैत्रीपूर्ण खेलको आयोजना गर्न लागिएको हो।
Read full story at source (barnanmedia.com)