नेपालमा ११ टन राहत सामग्रीसहित भारतको चौथो विमान आइपुग्यो
nepalviews.com · Sun Aug 30 05:04:25 GMT 2026

काठमाडौं । भारतले बाढीपहिरो प्रभावित नेपालको उद्धार तथा राहत कार्यका लागि थप ११ टन सहायता सामग्री पठाएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरका अनुसार भारतबाट ११ टन सहायता सामग्री बोकेको चौथो विमान नेपालका लागि उडेको हो ।
Read full story at source (nepalviews.com)