माटोको उर्वराशक्ति जोगाउन गोठे र प्राङ्गारिक मल प्रयोग बढाउन कृषिमन्त्रीकाे आग्रह
onlinekhabar.com · Sun Jul 26 09:02:21 GMT 2026

१० साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानलाई प्राङ्गारिक मल प्रयोग बढाउन आग्रह गरेको छ ।
धनुषा जिल्लाको कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै कृषिमन्त्री गिता चौधरीले किसानको खेतबारीमै पुगेर यस्तो आग्रह गरेकी हुन् ।
Read full story at source (onlinekhabar.com)