क्याम्प नोउ रंगशाला पुनर्निर्माणका क्रममा एक कामदारको मृत्यु, बार्सिलोनाले के भन्यो ?
nepalpress.com · Sun Jul 26 09:09:39 GMT 2026
काठमाडौं। स्पेनी फुटबल क्लब बार्सिलोनाले आफ्नो घरेलु रंगशाला क्याम्प नोउको पुनर्निर्माणका क्रममा एक निर्माण कामदारको मृत्यु भएको जनाएको छ।
शनिबार जारी छोटो विज्ञप्तिमा क्लबले कार्यस्थलमा भएको दुर्घटनामा ज्यान गुमाएका कामदारप्रति गहिरो दुःख व्यक्त गर्दै उनका परिवार, साथीभाइ तथा सहकर्मीप्रति समवेदना प्रकट गरेको छ।
Read full story at source (nepalpress.com)