आफ्नो व्यापारिक जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी
nagariknews.nagariknetwork.com · Sun Jul 26 09:08:54 GMT 2026

इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ।
शनिबार भएको उक्त आक्रमणमा एक जना नाविकको मृत्यु भएको तथा अर्का एक जना घाइते भएको इरानले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)