प्रचण्डपुत्री गंगाको खल्तीमा कोशी–बागमतीको मुख्यमन्त्री, प्रचण्डको निर्णयभन्दा किचन क्याविनेट निर्णायक
bishowkhabar.com · Sun Jul 26 09:21:01 GMT 2026

काठमाडौं– कोशी र बागमती प्रदेशमा मुख्यमन्त्री चयनको प्रक्रियासँगै नेकपा भित्र निर्णय प्रक्रियामा औपचारिक पार्टी संयन्त्रभन्दा सीमित शक्ति–केन्द्रको प्रभाव बढेको भन्ने चर्चा चुलिएको छ ।
कोशी प्रदेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्राथमिकता आफ्ना आन्तरिक प्रतिद्वन्द्वी मानिएका हिक्मत कार्कीलाई मुख्यमन्त्री बन्न नदिने रहेको राजनीतिक वृत्तमा चर्चा भइरहँदा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्राथमिकता भने इन्द्र आङ्बो मौसमलाई मुख्यमन्त्री बन्न नदिने रहेको दाबी गरिएको छ ।
Read full story at source (bishowkhabar.com)