जन्मदिन मनाउन पुगेका साथीकै आइफोन लुट्न हत्या
baahrakhari.com · Sun Jul 26 09:21:02 GMT 2026

काठमाडौं । लजिन थापा र असिम वन मिल्ने साथी हुन् ।
एउटै उमेर समूहका उनीहरुका अन्य पनि साथी सर्कल छन् । बागलुङ बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिनसहित सातजना साथीहरु असिम वनको जन्मदिन बनाउन उनको घर नजिकै एक स्कुलको चौरमा पुगे साउने १ गते साँझ ।
Read full story at source (baahrakhari.com)