यात्रुलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
ratopati.com · Sun Jul 26 09:22:37 GMT 2026

दाङ । यात्रुलाई बासी खाना खुवाएको पाइएपछि देउखुरी क्षेत्रको एक होटललाई जरिवाना गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्व–पश्चिम हाइवे होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले उक्त जरिवाना गरेको हो ।
Read full story at source (ratopati.com)