एकैपटक ७९ सहसचिव अनिवार्य अवकाशमा, प्रशासनदेखि परराष्ट्रसम्मका उच्च अधिकारी सेवा निवृत्त हुँदै
aarthiknews.com

काठमाडौं । संघीय निजामती सेवाका विभिन्न सेवासमूहमा कार्यरत ७९ जना सहसचिव तथा सो सरहका उच्च अधिकारी अनिवार्य अवकाशमा जाने भएका छन्। अवकाशमा जाने अधिकारीहरू प्रशासन, इन्जिनियरिङ, न्याय, वन, परराष्ट्र तथा अन्य सेवामा कार्यरत रहेका छन्।
प्रशासन सेवाबाट सबैभन्दा धेरै ४२ जना, इन्जिनियरिङ सेवाबाट १४ जना, न्याय सेवाबाट ८ जना, वन सेवाबाट ५ जना, परराष्ट्र सेवाबाट ४ जना तथा अन्य सेवाबाट ६ जना अधिकारी सेवा निवृत्त हुन लागेका हुन्।
Read full story at source (aarthiknews.com)