पार्टीभित्र दुवै ‘असुरक्षित’ भएपछि निकालेको नयाँ जुक्ति !
baahrakhari.com · Sun Jul 26 09:30:00 GMT 2026

काठमाडौं । २०८२ साल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसबेला राजीनामा दिन बाध्य भएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको तीव्र आलोचना गरेका थिए ।
उनले आन्दोलनको मुख्य कारक ओलीको अहंकार, स्वेच्छाचारी कार्यशैली र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप रहेको आरोप लगाएका थिए । सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धलाई उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकमाथिको ठाडो प्रहारको संज्ञा दिएका थिए ।
Read full story at source (baahrakhari.com)