यी हुन् मुख्यमन्त्रीको दौडमा रहेका नेता (नामावलीसहित)
bishowkhabar.com · Sun Jul 26 09:36:56 GMT 2026

काठमाडौं– एमाले–नेकपा सत्ता सहमतिपछि एमालेको भागमा परेका कोशी, बागमती र लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको दौड सुरु भएको छ ।
कोशीमा तिलकुमार मेन्याङ्बो, बागमतीमा किरण थापा र लुम्बिनीमा भूमिश्वर ढकाल चर्चामा छन् ।
Read full story at source (bishowkhabar.com)