‘२५ गतेभित्र सुदूरपश्चिममा नयाँ सरकार बन्छ'
ratopati.com · Sun Jul 26 09:44:42 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश नयाँ सरकार गठनका लागि तयारी थालिएको छ ।
नेकपा एमालेले मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । नयाँ सत्ता समीकरणअनुसार नेकपाका संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।
Read full story at source (ratopati.com)