लघुवित्तको ऋण खारेज र ब्याज मिनाहा माग्दै राजधानीमा प्रदर्शन
nepalpress.com · Sun Jul 26 09:43:08 GMT 2026

काठमाडौं । आफूहरूले लिएको लघुवित्तको कर्जा खारेज गर्नुपर्ने मागसहित लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।
देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् ।
Read full story at source (nepalpress.com)