गोविन्द केसी पक्ष र सरकारबीच वार्ता सुरु
nepalnews.com · Sun Jul 26 09:41:48 GMT 2026

धनगढी । विभिन्न माग राख्दै बिहीबारदेखि सत्याग्रमा बसेका डा. गोविन्द केसी पक्ष र सरकारबीच वार्ता सुरु भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आइतबार वार्ता सुरु भएको हो।
Read full story at source (nepalnews.com)