‘सोल्टिनी सेवारो’ ले बजार ततायो, रेबिका मगरको दमदार अभिनयले जित्दै दर्शकको मन
kalakarmi.com · Sun Jul 26 09:51:59 GMT 2026

काठमाडौं- नेपाली सांगीतिक बजारमा यतिबेला नयाँ गीत गायक सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ नामक बोलको गीतले चर्चा बटुल्न थालेको छ ।
गायक तथा संगीतकार एनिस एन्जल राईको शब्द संगीतमा तयार भएको गीत गायक सुनिल थापा मगरको आवाज छ । गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
Read full story at source (kalakarmi.com)