एनी ह्याथवेको साथमा नयाँ फिल्म लिएर आउँदैछन् टम क्रुज
ratopati.com · Sun Aug 30 05:10:58 GMT 2026

लस एञ्जलस । हलिउड अभिनेता टम क्रुजले आफ्नो चर्चित फिल्म ‘डेज अफ थन्डर’को सिक्वेल बनाउने घोषणा गरेका छन् ।
सन् १९९० मा रिलिज भएको रेसिङ ड्रामा फिल्मको सिक्वेलमा क्रुजसँगै अभिनेत्री एनी ह्याथवे पनि महत्वपूर्ण भूमिकामा देखिने भएकी छन् । क्रुजले सामाजिक सञ्जालमार्फत सिक्वेलमा ह्याथवे जोडिएको पुष्टि गरेका हुन् । उनले डेटोना इन्टरनेसनल स्पिडवेबाट फिल्मसँग सम्बन्धित भिडियो सार्वजनिक गरेका छन् ।
Read full story at source (ratopati.com)