चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री, उद्धार विशेषज्ञ पनि आए
nepalviews.com · Sun Aug 30 05:12:20 GMT 2026

काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान आइतबार बिहान करिब ७ बजे राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
Read full story at source (nepalviews.com)