५० टन राहत सामाग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौंमा
baahrakhari.com · Sun Aug 30 05:10:50 GMT 2026

काठमाडौं । चीनबाट ५० टन राहत सामाग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौं आइपुगेका छन् ।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार ती विमान आइतबार बिहान करिब ७ बजे आपत्कालीन राहत सामग्री लिएर आएका हुन् ।
Read full story at source (baahrakhari.com)