११ ट्रक राहत सामग्री त्रिशूली पुग्यो, त्यहाँबाट बाढीपीडित क्षेत्र लगिँदै
barnanmedia.com · Thu Aug 27 06:02:22 GMT 2026

भोटेकोसीमा आएको बाढीबाट पीडितका लागि लगिएको राहत सामग्री नुवाकोटको त्रिशूली पुर्याइएको छ।
नेपाली सेनाले ११ ट्रक राहत सामग्री त्रिशूली पुर्याइसकेको जानकारी दिएको हो।
Read full story at source (barnanmedia.com)