लागुऔषधसहित भारतमा दुईजना पक्राउ
ratopati.com · Sun Jul 26 10:07:23 GMT 2026

रौतहट । बारा जिल्लासँग सीमा जोडिएको भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण (मोतिहारी) को घोडासहन क्षेत्रमा प्रहरीले अन्तर्राष्ट्रिय लागूऔषध तस्करी सञ्जालविरुद्ध कारबाही गर्दै ६ किलो ५९० ग्राम अफिम बरामद गरेको छ।
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको उक्त अफिमसहित नेपाल र बिहारका दुई महिलालाई शनिबार साँझ पक्राउ गरिएको हो।
Read full story at source (ratopati.com)