मोबाइल नदिएको निहुँमा साथीको हत्या
onlinekhabar.com · Sun Jul 26 10:09:43 GMT 2026

१० साउन, गण्डकी । मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरुले कुटपिट गरी हत्या गरेको खुलेको छ ।
यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको बिहीबार स्थानीय मनखोलामा शव फेला परेको थियो ।
Read full story at source (onlinekhabar.com)