मोबाइल नदिएको निहुँमा साथीको हत्या
himalpress.com · Sun Jul 26 10:10:29 GMT 2026

काठमाडौँ- मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरुले कुटपिट गरी हत्या गरेको खुलेको छ।
साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको बिहीबार स्थानीय मनखोलामा शव फेला परेको थियो।
Read full story at source (himalpress.com)