जेलेन्स्कीको दाबी - रुसले युद्धका लागि उत्तर कोरियासँग थप ३० हजार सैनिक माग्यो
nepalviews.com · Sun Jul 26 10:16:28 GMT 2026

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा प्रयोग गर्न उत्तर कोरियासँग थप ३० हजार सैनिक र ब्यालिस्टिक मिसाइल प्रक्षेपक मागेको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले रुसको भोरोनेझ (Voronezh) क्षेत्रमा युक्रेनसँगको सीमाना नजिक ती अतिरिक्त सैनिकलाई स्वागत र परिचालन गर्ने तयारी भइरहेको बताएका हुन् ।
Read full story at source (nepalviews.com)