होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन
khabarhub.com · Sun Jul 26 10:17:49 GMT 2026

चितवन
– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित र सुरक्षित बनाउन कडाइका साथ नियमन गर्ने भएको छ । कार्यालयले सरोकारवालासँग छलफल गरी प्रक्रिया नपुगेकाहरूलाई १५ दिनभित्र पूरा गर्न निर्देशन दिएको छ ।
Read full story at source (khabarhub.com)