आइफोन नदिएको निहुँमा साथीको हत्या, चार जना पक्राउ
newsofnepal.com · Sun Jul 26 10:18:30 GMT 2026
बागलुङ।
बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या आफ्नै साथीहरूले मोबाइलको विषयमा भएको विवादपछि गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
Read full story at source (newsofnepal.com)