चैते धान उत्पादनमा जोड दिन मन्त्री चौधरीको निर्देशन
nepalviews.com · Sun Jul 26 10:30:40 GMT 2026

जनकपुर । कृषि, वना तथा पर्यावरणमन्त्री गिता चौधरीले चैते धान उत्पादनमा जोड दिन कृषि अनुसन्धान केन्द्र, हर्दिनाथका विज्ञ तथा अनुसन्धानकर्ताहरुलाई निर्देशन दिएकी छन् ।
दुई दिने धनुषा भ्रमणमा रहकी मन्त्री चौधरीले आज(आइतबार) धनुषाको हर्दिनाथस्थित अनुसन्धान कृषि अनुसन्धान केन्द्रका विज्ञहरुसँग भेट गर्नुका साथै यस भेगमा कृषिको उत्पादन तथा अनुसन्धानबारे जानकारी लिएकी छन् ।
Read full story at source (nepalviews.com)