तस्वीरमा हेर्नुहोस्, एनभीएलको अक्सन
lokaantar.com
पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल)को अक्सन अहिले जारी छ ।
केडिया ग्रुपको आयोजनामा भदौ १२ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा लिग शुरू हुँदैछ ।
Read full story at source (lokaantar.com)