रोल्पा पहिरो अपडेट: बेपत्ता भएका दुई जनाको शव फेला, एक घाइते
hamrakura.com · Sun Jul 26 00:00:00 GMT 2026
काठमाठौँ । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमार्गमा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार शनिबार दिउँसो गाईबाख्रा चराउन गएका बेला पहिरोमा परी बेपत्ता भएका सुनछहरी गाउँपालिका–१ का ५१ वर्षीया असौजी घर्तीमगर र ३६ वर्षीया अमरा घर्तीमगरको शव आज फेला परेको हो।
Read full story at source (hamrakura.com)