सन्तोषले काठमाडौं बाट एनभीएल खेल्ने
baahrakhari.com · Sun Jul 26 10:33:17 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को टिम काठमाडौं रेड्सले सन्तोष राईलाई अनुबन्ध गरेको छ ।
काठमाडौंले आइतबार सन्तोषलाई अक्सनबाट लिगको निम्ति भित्र्याएको हो । योसँगै उनी टिमले प्रतियोगिताको निम्ति अनुबन्ध गरेको ‘ए’ क्याटागोरीको पहिलो खेलाडी भएका छन् ।
Read full story at source (baahrakhari.com)