समयअनुसार एमालेको नेतृत्व युवाले गर्नुपर्छ : नविना लामा
kendrabindu.com · Sun Jul 26 10:40:00 GMT 2026

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामाले पार्टी रुपान्तरणमा विद्यार्थी नेता एवम संगठनका पूर्वनेताहरूको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।
पार्टी रुपान्तरणमा पूर्वअखिलको भूमिका विषयक कार्यक्रममा बोल्दै लामाले नेपाललाई विदेशी शक्तिहरूले गिद्धे नजरले हेर्ने गरेको दाबी गरिन् । उनले पूर्व र पश्चिमतर्फका शक्तिहरूले नेकपा एमालेले अघि सारेको कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी भूमिकालाई मन नपराएको बताउँदै त्यसलाई चिर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन् ।
Read full story at source (kendrabindu.com)