खरिद ऐन संशोधनसँगै विकास निर्माणले गति लिन्छ - मन्त्री लम्साल
nepalviews.com · Sun Jul 26 10:42:23 GMT 2026

रामेछाप । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सार्वजनिक खरिद ऐनका कारण विगतमा विकास निर्माणका काम प्रभावित भएको बताउँदै ऐन संशोधनपछि अब विकासका आयोजनाहरूले गति लिने विश्वास व्यक्त गरेका छन् ।
आइतबार दोलखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लम्सालले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरिसकेको उल्लेख गर्दै अब विकास निर्माणका काममा देखिएका कानुनी तथा प्रक्रियागत समस्या क्रमशः समाधान हुने बताए ।
Read full story at source (nepalviews.com)