‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान
bishowkhabar.com · Sun Jul 26 10:42:43 GMT 2026

काठमाडौं– इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने विषयमा ओमानसँग भएको वार्तामा प्रगति भएको जनाएको छ ।
तेल तथा ग्यासको अन्तरराष्ट्रिय व्यापारका लागि महत्वपूर्ण मानिने उक्त जलमार्ग इरान र ओमानको जलक्षेत्रसँग जोडिएको छ ।
Read full story at source (bishowkhabar.com)