भोटेकोसीमा खसेको ईभी र चालकको खोजी तीव्र, घटनास्थल पुगे गृहमन्त्री
barnanmedia.com · Sun Jul 26 10:40:36 GMT 2026

शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसला दिन गृहमन्त्री सुधन गुरुङ घटनास्थलमा पुग्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि दस वटा ड्रोनसहित तीनवटै सुरक्षा निकायका कर्मचारी गोताखोरका साथ चालक कालिका गाउँपालिका–३ तल्लो धारापानीका २२ वर्षीय सविन तामाङको खोजीमा परिचालन भएका छन् ।
Read full story at source (barnanmedia.com)